डिआइजीलाई घुमुवा खटाएर असुली गरेको आरोप लागेपछि..!

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पद सम्हालेपछि सादा पोशाकमा घुमुवा राख्न नपाउने परिपत्रपछि तराईका जिल्लाबाट हुने भन्सारछली तस्करीमा कमी आएको थियो । सशस्त्रका बाहिनी, गण, गुल्म र बिओपीका इन्चार्जहरुले सादा पोशाकमा घुमुवा राख्ने र उनीहरुले तस्करी गर्नेहरुसँग सेटिङ गर्ने गरेपछि राजस्व संकलनमा समेत कमी आएको थियो । बाहिनीका डीआईजीले सादा पोशाकमा परिचालन गरेका घुमुवा … Continue reading डिआइजीलाई घुमुवा खटाएर असुली गरेको आरोप लागेपछि..!