भाइरल गाँजावालासहित १८ माछा अख्तियारकाे जालमा च्याप्पै..!

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। सामाजिक सञ्जालमा जथाभावी गाँजाका बिषयमा टिकाटिप्पणीका कारण भाइरल बनेका पूर्वसचिव भीम उपाध्यायसहित सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। अख्तियारले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्याटबाहेक ७ अर्ब … Continue reading भाइरल गाँजावालासहित १८ माछा अख्तियारकाे जालमा च्याप्पै..!