मध्यरातमा तिम्रो एसएमएस आयो
मुटुको धड्कन झन् बढ्दै बढ्दै गयो
रातमा न मेरो निन्द्रा रह्यो न तिम्रो साथ
मनलाई बुझाए अनि सुते तिमी त पराई हौं ॥
नहेरेको हैन मैले तिम्रो मुहार पुस्तिकामा
तिमीले अरूको नै हर फोटोमा लभसट्याक दिएको
म त व्लक थिए र पनि हेरे तिम्रो वर्थडेमा आएको त्यो
मनले मनलाई समझाए तिम्रो त्यो मन परेको मान्छे पाए॥
भो अव नगर्नु मलाई फाेन अनी एसएमएस सधै
तिम्रो लागी नयाँ मान्छे आएको देखी सके हरदम सधै
तिमी के लाग्छ म तिम्रो सुख बाड्छु तर होईन नि त्यो
म त सधै तिम्रो खुशी र सुखी जिवन हेर्न चाहान्छु नि
किनकी तिमी हिजो मेरो थियौं त्यसमा पनि म खुशी थिए॥
तिमी जहाँ जोसंग छौं त्यहा राम्रो गर सबैको
म पनी एक्लै वस्दै तिम्रो प्रगतीको कामना गर्नेछु
तिम्रो हर दुख दर्द मलाई नै दियोस भगवानले
तिमीलाई कही केही नहोस् जे हुनुछ मलाई नै होस् ॥
जो तिमीसंग छ अहिले त्यो नै तिम्रो हो उस्को ख्याल गर
धन सम्पती केही होईन तिमीले व्यवहार उसलाई राम्रो गर
किन थाहाछ म हर कुराको पिडामा हुदा तिम्रो सवै पुरा गर्थे
तिम्रो खुशीको लागी हरकोही संग झुक्थे र पुरा गर्ने कोसिस गर्थे ॥
अव तिम्रो दिन्दगीको नयाँ अध्यया सुरू भयो र मेरो अनत्य
तिम्रो सधै खुशी हेरि मैले मेरो जिन्दगीको रोधन रोक्ने अहोभाग्य
तिमी एउटा बगैचाको सुन्दर फुल हौ तिमी मन्दिरमा चढ्नुपर्छ
लासमा चढ्ने तिमीलाई अधिकार छैन् मैले देखेको त्यो सपना होईन्॥
हो मायामा त्याग र निस्वार्थ भाव थियो मसंग र त चुपवसे
तिमीले त्यो बुझ्न सकिनौं र त सुन्दर निलो आकास रोज्यौं
त्यति पनि थाहा छैन् र मलाई तिमी हरकुरामा हेपाईएको
दिन ऊज्यालो अवश्य हुन्छ रातको अन्धकार पन्छाए संगै
तिमीले पनी रूने दिन आउछ मैले जस्तै सधै सधै त्यो सत्य हो ॥






























