वकिलसँग २ करोड ‘घुस डिल’ प्रकरण : न्यायाधीश कोइरालालाई सफाई, २ न्यायाधिश बर्खास्त
सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएर हाल जेल जीवन बिताइरहेका सिभिल सहकारी तत्कालीन अध्यक्ष इच्छाराज तामाङको मुद्दा मिलाउन कानुन व्यवसायी रुद्र पोखरेलसँग २ करोड रुपैयाँ डिल गरेपछि विवादमा मुछिएका न्यायाधीश राजकुमार कोइरालाको जागिर जोगिएको छ। न्यायपरिषद्को आइतबार बसेको बैठक अन्य दुईजना विवादित न्यायाधीशहरू नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गरेको छ। तर २ करोड घूसको … Continue reading वकिलसँग २ करोड ‘घुस डिल’ प्रकरण : न्यायाधीश कोइरालालाई सफाई, २ न्यायाधिश बर्खास्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed